झापा । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक महिला घाइते भएकी छन् । शनिबार राति मेचिनगर-१२ किँरातचोककी ५२ की भीममाया राई पसलबाट घर आउने क्रममा कालिझोडा सामुदायिक वनबाट अचानक एक
बिराटनगर, असार १६ गते । मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा
बिराटनगर, असार १६ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । उनीहरुलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन
काठमाडौँ । युक्रेनले हालै रुसी कैदबाट आफ्ना १० जनालाई फिर्ता ल्याउन सफल भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार कैदीहरूलाई रिहा गर्ने बारे जानकारी दिए । यसैबीच उनले रुससँगको
काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन
बसन्त भण्डारी, हेटौँडा | मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ। जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण
इलाम । इलाममा दानपेटिका फोरेर चोरी भएको छ । गएराति इलाम नगरपालिका ९ को सिंहवाहिनी मन्दिरको मूल ढोकाको ताला फोरी दानपेटिका चोरी भएको हो । मन्दिर अध्यक्ष राजीव नेउपानेका अनुसार