सामुदायिक विद्यालयका प्रअसित महानगरको कार्यसम्पादन सम्झौता

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक

विराटनगर महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ । कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो

सहिदभूमि गाउँपालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना धनकुटा बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना धनकुटा बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहिदभूमि गाउँपालिका कार्यलय धनकुटाको सभाहलमा गाउँपालिका अध्यक्ष मनोज

धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ द्वारा उत्तरपानी घिसिङ टोललाई पानी तान्ने मोटर वितरण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ ले उत्तरपानी घिसिङ टोललाई पानी तान्ने मोटर वितरण गरेको छ । वडाले आईतवार उत्तरपानी घिसिङ टोलका खानेपानी उपभोक्ता समितिलाई भेटि उक्त पानी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको कन्काई नगरपालिका-५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापाको २०८० चैत १४

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको

सुनसरीको बराहक्षेत्रबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

बिराटनगर, जेठ २८ गते । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १५ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा आज भएको भेटमा

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।