विराटनगरमा सिटी सफारी दुर्घटना, १८ वर्षीय चालक गम्भीर घाइते

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१८ मा तीव्र गतिको सिटीसफारी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । शनिबार साँझ ५ः२० बजेतिर विराटनगर-१८ लाभघाटस्थित आइसिपी सडकखण्डमा भेडियारीबाट हनुमान मन्दिरतर्फ आउँदै गरेको

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया

यसरी गरियो इटहरीमा खुकुरी प्रहार गरी २५ वर्षीय युवकको हत्या

इटहरी : इटहरीमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ७ का २५ वर्षीय भीम पण्डितको हत्या भएको हो । उनलाई सिटी सफारीमा

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् जेठ ६ गते आइतवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल जेठ ६ गते आइतबार इश्वी सन २०२४ मे १९ तारीख बैशाख शुक्लपक्ष एकादशी तिथी हस्ता नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा कन्या राशिमा

बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर–११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ ।  एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

महानगरको सार्बजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।