यसरी गरियो इटहरीमा खुकुरी प्रहार गरी २५ वर्षीय युवकको हत्या

इटहरी : इटहरीमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ७ का २५ वर्षीय भीम पण्डितको हत्या भएको हो । उनलाई सिटी सफारीमा आएका स्थानीय उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

उक्त घटना रामजानकी चौकमा भएको हो । साइकलमा यात्रा गरिरहेका पण्डितलाई सफारीबाट आएका उमेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।