बिराटनगर, बैशाख २९ गते ।मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ बजे विशेष सुचनाको आधारमा
झापा, बैशाख २९ गते । झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० बर्षीया
धनकुटा । धनकुटाको विकास र समृद्धिका लागी राष्ट्रपति रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिलवहादुर थापासंग विभिन्न क्षेत्रका व्यक्तिहरुले भेटघाट गरी छलफल गरेका छन् । भेटको क्रममा पूर्वमन्त्री तथा राष्ट्रपतिका
धनकुटा । शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र विर्तामोड युनाइटेड क्लब झापा भिड्दै छन्। खेल शनिबार दिउँसो २ बजे शुरु हुने
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी
श्री शाके १९४६ बि स २०८१ साल बैशाख २९ गते शनिबार इश्वी सन २०२४ मे ११ तारीख बैशाख शुक्लपक्ष चतुर्थी तिथी मृगशिरा नक्षत्र सुकर्मा योग वणिज करण चन्द्रमा मिथुन राशिमा
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने
धनकुटा,२८ बैशाख । धनकुटामा जारी १६ औं संस्करणको शहिद भीमनारायण गोल्डकप फुटवल अन्र्तगत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक धनकुटालाई हराउँदै झापाको बिर्तामोड फूटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका