इलाम । इलाममा सवारी दुर्घटना भएको छ । मेचि राजमार्गको इलाम बजार मुनी तिल्न्केनि नजिकै सुमो गाडी र मोटरसाइकल एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । मे १ ज २३८७
धनकुटा,२७ बैशाख । धनकुटामा जारी १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको विहिबार भएको पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लव विजयी हुदै फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल
विराटनगर । विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै
मोरङ, बैशाख २७ गते । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष
धनकुटा,२७ बैशाख । धनकुटाकमा जेठ ९ गते देखी १३ गते सम्म कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् खाना महोत्सव हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ । यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता