धनकुटा,२२ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगलागीबाट पीडित वडा न: ४ तेलिया निवासी सावित्रा घिमिरेकाे परिवार लाई राहत हस्तान्तरण गरेकाे छ । हिजाे दिउँसो नजिकैकाे सामुदायिक वन बाट आएकाे
सुरुचि भण्डारी, बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि
सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।
काठमाडौँ । हरेक शनिवार हाँडीगाउँ (नरः) मा हुँदै गरिँदै आएको सवारी प्रयोग निषेध (कार फ्री) कार्यक्रमबाट सांस्कृतिक, सामाजिक तथा वातावरणीय सुधारमा नतिजा आएको छ । यो पहिलो चरणको सफलता हो
झापा । झापामा सवारी दुर्घटना भएको छ । झापाको बिर्तामोडस्थित चारपानेमा बस पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई केही क्षति भने नभएको जनाइएको छ ।
राजविराज । आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायको महिलाहरुलाई सशक्तिकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई परियोजना संचालनमा ल्याइएको छ । छिन्नमस्ता गाउँपालिकाको सम्वन्यमा वर्ल्ड फुड प्रोग्रामको नेतृत्वमा युएन(ग्ल्)को पाँचवटै
हेटौंडा / चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे
नारायण कुमार राई/धनकुटा २२ ,बैसाख । भोलीबाट शुरु हुन गईरहेको सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करण आयोजकले तीन वटा नयाँ अभियान शुरु गर्ने भएको छ । आयोजक शहीद भीमनारायण श्रेष्ठ
इलाम । इलाममा सवारी दुर्घटना भएको छ । इलामको कन्याममा झापा जाँदै गरेको ट्रक र इलाम आउँदै गरेको ट्याक्सी एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । दुर्घटनाको बिस्तृत विवरण आउन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको