काठमाडौँ । नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ ।
काठमाडौं, ९ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक
चन्द्र मादेन आन्छन/काठमाण्डौ,वैशाक ८ । ग्लोवल पव्लिक स्कुल पेप्सिकोलामा मनोहरा साहित्य समाजको आयोजनामा “छन्द दिवस” लाई आधार मानेर ८८ औं रचना वाचन सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको
श्री शाके १९४६ बि स २०८१ साल बैशाख ९ गते आइतबार इश्वी सन २०२४ अप्रिल २१ तारीख चैत्र शुक्लपक्ष त्रयोदशी तिथी उत्तरफाल्गुनी नक्षत्र व्याघात योग कौलव करण चन्द्रमा कन्या राशिमा
विराटनगर । अमेरिकामा स्थापना भएको ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ । फाउन्डेसनले नवनिर्मित पथरी शनिश्चरे स्वास्थ्यचौकीसहित
नरेन्द्र कश्चित,धनकुटा । विश्वमा छरिएर रहेका हाङदुमहाङ्ग खेवाहाङ्ग मादेन लिम्बुहरुको वंश लेखनबारेमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिंधुवामा दुईदिने बृहत् भेला हुने भएको छ । हाङदुमहा्ङ खेवाहाङ्ग मादेन बंश प्रतिष्ठान तदर्थ समितिले
संखुवासभा । संखुनासभामा भाईले दाजुलाई कुटपिट गरेर मारेको छ । हिजो रकिब ०६:०० बजेको समयमा जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्बर-३ इथुम्बु बस्ने भै विर राईको छोरा वर्ष ४० को कान
विराटनगर । सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो ।
विराटनगर । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका