अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौ,  ३ बैशाख । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन मेरिका उडेका हुन् ।

आज नेपाल र हङकङ खेल्दै

 काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौँ । गढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ

आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी

काठमाडौं, ३ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत

साँगुरीगढी गाउँपालिकालाई भारतीय दुतावासद्वारा उपहार स्वरुप एम्वुलेन्स प्रदान

धनकुटा । नेपालस्थित भारतीय दुतावासले साँगुरीगढी गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स प्रदान गरेको छ । पूर्वमन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलवहादुर थापाको पहलमा नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासबाट गाउँपालिकालाई

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् बैशाख ३ गते सोमवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल बैशाख ३ गते सोमबार इश्वी सन २०२४ अप्रिल १५ तारीख चैत शुक्लपक्ष सप्तमी तिथी पुनर्वशु नक्षत्र सुकर्मा योग भद्रा करण चन्द्रमा मिथुन राशिमा

दोस्रो कोप्चे उत्सव सम्पन्न

धनकुटा,२ बैशाख । नयाँ बर्ष २०८१ को अवसर पारेर धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव सम्पन्न भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन र

तेह्रथुमबाट ताप्लेजुङ तर्फ गईरहेको जिप माझिटारमा दुर्घटना, १० जना घाईते

तेह्रथुम । तेह्थुमबाट ताप्लेजुङ तर्फ गईरहेको जिप आठराई गाँउपालिका –६ माझिटारमा दुर्घटना हुँदा १० जना घाईते भएका छन् । पाँचथरको सिमाना नजिकै स १ ज २०६१ नम्बरको जिप दुर्घटना भएको

बिर्तामोडमा गुडीरहेको कारमा एक्कासी आगलागी

झापा । बिर्तामोडमा गुडीरहेको कारमा एक्कासी आगलागी भएको छ। आगो कसरी के कारणले लागेको हो खुल्न बांकी छ ।

काँग्रेस आक्रोश र पीडामा छ- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।