मोरङ र धनकुटामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर, चैत १५ । मोरङ र धनकुटा जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स

१४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न

 विजयपुर । याक्थुङ लिम्बु विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलन १४ बुँदे विजयपुर घाेषणापत्र जारी गर्दै समापन भएको छ । महासम्मेलनले १४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै ‘कोशी’ नाम खारेज गरेर ऐतिहासिक

धनकुटामा सवारी दुर्घटना, एक जनाको मृत्यु

धनकुटा, १५ चैत । धनकुटामा आज दिउँसो पिकअपले विभिन्न सवारी साधनलाई ठक्कर दिई दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे सिंधुवा बाट धनकुटा

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा बिदाई तथा फेरी भेटौला कार्यक्रम

बिराटनगर, चैत १५ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय दैलेख सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललाई एक कार्यक्रमको आयोजना गरी बिदाई तथा भेरी

बिराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

बिराटनगर, चैत १५ गते । मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित

झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु, श्रीमान घाईते

झापा, चैत १५ गते ।झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन्

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख

कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा आवास भवन तथा भान्सा घरको उद्घघाटन

मोरङ । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ

राष्ट्रिय संगीतकर्मी संघ धनकुटाको बार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा सुमन योगी

धनकुटा । राष्ट्रिय संगीतकर्मी संघ धनकुटाको बार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन धनकुटामा सम्पन्न भएको छ। संघको अध्यक्षमा सुमन योगी चयन भएका छन् । त्यसैगरि वरिष्ठ उपाध्यक्ष युसिन यसमाली मगर,उपाध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।