एमालेका ८ मन्त्री : कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेबाट सहभागी हुने मन्त्रीको मन्त्रालय टुंगिएको छ । बालुवाटार स्रोतका अनुसार एमालेका आठै जना मन्त्रीको मन्त्रालय टुंगिएको हो । एमालेबाट सचिव रघुवीर महासेठले नेतृत्व गर्दैछन् । उनलाई

टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

काठमाडौ । आइसिसी पुरुष टी–२० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रकम निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले

महासचिव र उपाध्यक्ष बोकेर माधव नेपाल बालुवाटार छिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । आज बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा

‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई

सुदन किराँतीलाई हटाएको भन्दै उड्डयन प्राधिकरणका महानिर्देशकको दिवाभोज

काठमाडौ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुदन किराँतीको जागिर खाइदिएको भन्दै निवासमै उत्सव मनाएका छन् । कार्यालयमा बिरामी भएको सन्देश पठाएर अधिकारीले बुधबार निवासमै खुसीयाली उत्सव मनाएका हुन

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा विजयी हुँदै इलाम र मोरङ फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ

१७ जना मन्त्रीको मन्त्रालय टुंगियो, आजै शपथ खाने (सूचीसहित)

काठमाडौं,२३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ जना मन्त्री थप गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । प्रचण्डले आज सोमबार नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४

एमालेबाट धनकुटाका राजेन्द्र राई खानेपानी मन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप

डीएसपीको सुसाइड नोट : पत्नीसंग क्षमा माग्दै लेखे -मैले जीवनमा तिमिलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु

काठमाडौँ । सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल २१ फागुनमा मृत भेटिए । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रको सीमा सुरक्षा गुल्मका प्रमुख ४२ वर्षीय बस्यालले आत्महत्या गरेको अनुसन्धान निष्कर्ष छ ।पोस्टमार्टम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।