पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा गाडी दुर्घटना,ठुलो क्षतिको आशंका

पाँचथर । पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा आज बिहान गाडी दुर्घटना भएको छ। प्रत्यक्षदर्शीका अनुसार, सडकबाट गाडी खसेपछि घटनास्थलमा ठूलो संख्यामा स्थानीय भेला भएर उद्धार कार्यमा जुटिरहेका छन्। स्थानीय

संखुवासभाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द

संखुवासभा । निरन्तर वर्षाको कारण देशका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोको जोखिम बढेकोले संखुवासभा जिल्लाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयले

सुनसरी सहित २० जिल्ला उच्च जोखिममा,माइकिङ गर्दै सशस्त्र प्रहरी

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीकाे चतरा,लाैकही,उल्टी,इटहरी र सुनसरी खाेला सहितका क्षेत्रमा माइकिङ गरिरहेकाे छ । अविरल वर्षाका कारण हुन सक्ने डुबान र क्षतिलाई मध्यनजर गर्दै जाेखिम क्षेत्रमा निरन्तर सचेत गराउने

तमोर नदी किनारमा यात्रु सहितको जीप खसेपछि…

फिदिम । फिदिमको कार्तिकेस्थित तमोर नदी किनारमा यात्रुसहितको जीप खस्दा धेरै यात्रु हताहत भएका छन्। ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको जीप सडकबाट तल खसेको हो। विस्तृत विवरण आउन बाँकी छ ।

इलामका कुशलको शव शंकास्पद अवस्थामा फेला

इलाम । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा अन्दाजी २२ वर्षीय किशोर कुशल लोक्ताम झुण्डिएको अवस्थामा आज बिहान फेला परेको छ । श’व पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल इलाममा ल्याएको

बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता

झापा । बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता भएकी छन् । हिजो दिउँसो ४.४५ बजे बिर्तामोड– ५ स्थित इलाम स्ट्यान्डबाट बुद्धशान्ति गाउँपालिका–७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती वर्ष ६८ की

काठमाडौंमा अविरल वर्षापछि पहिरो, सडक भासिँदा बस्ती जोखिममा

काठमाडौ । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनु भएको छ। आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको

कोशी र बागमती प्रदेशमा चार स्थानमा पूर्ण अवरोध

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका

लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन

मोरङमा बाढी जोखिम: सेना हेलिकप्टर तयारीमा, बस सेवा स्थगित

मोरङ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने चेतावनी दिएपछि मोरङमा विपद् व्यवस्थापन सतर्कता बढाइएको छ। केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।