गुण्डुमा एमाले सचिवालय बैठक जारी

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु भएको हो। जेन-जी आन्दोलन र सत्ता परिवर्तनपछि एमालेको यो

पाख्रिबास नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुको चेतावनी : आज तलब निकासा नगरिए आन्दोलन गर्ने

धनकुटा,१२ असोज । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुले आज पनि तलब निकासा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासंघ आवद्द एकिकृत अखिल नेपाल शिक्षक

सुनसरीमा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा बरामद

सुनसरी, असोज १२ गते । सुनसरीको कोशी गाउँपालिका- ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज

मोरङमा तिम्ल्याहा सन्तानको जन्म

मोरङ । मोरङकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । शुक्रबार बिहान करिब ४ बजे रतुवामाई नगरपालिका–६ निवासी प्रदीप नेपालीकी श्रीमती सविता दाहाल नेपालीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्

बिराटनगर जाँदै गरेको माइक्रोबस दुर्घटना

काठमाडौ । काठमाडौबाट बिराटनगर जाँदै गरेको माइक्रोबस आज बिहान दुर्घटना भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत रामपुरमा दुर्घटना भएको हो । माइक्रोबस सडकबाट तल खसेर यात्रुहरु घाइते भएता पनि

सुकुना बहुमुखी क्याम्पसकी प्रभा थापा बिबिएमा नेपाल प्रथम

मोरंग । सुन्दरहरैँचाको सुकुना बहुमुखी क्याम्पसले फेरि एकपटक देशकै शैक्षिक उत्कृष्टताको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौं सेमेस्टरको नतिजामा क्याम्पसकी छात्रा प्रभा थापाले ४.० SGPA ल्याउँदै नेपाल प्रथम

झापाको दमक स्थित ब्रोडवे क्याफेमा झगडा हुंदा एक युवक घाइते

झापा । झापा दमकस्थित ब्रोडवे क्याफेमा गएराति भएको झगडामा एक युवक घाइते भएका छन्। दमक–५ का ३२ वर्षीय सुवास तामाङलाई करिब १५–१६ जनाले लाठी, रड र बियरको बोतल प्रहार गरी

इलामको कन्याममा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना ,एक जनाको अवस्था गम्भीर

इलाम । इलामको सूर्योदय कन्याममा अहिले बिहान मोटरसाइकल दुर्घटना भएको छ। दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो घटना भएको हो । मोटरसाइकलमा सवार ४ जना मध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी

जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।