धनकुटा,११ असोज । धनकुटामा लोबेट ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक झापाको विर्तामोड नगरपालिका १ बस्ने ३० बर्षिया गणेश टुडु रहेका छन् ।
काठमाडौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा सहज उपचार र
काठमाडौँ, ११ असोज । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो। जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन
सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित स्मल हेभेन एकेडेमीका सञ्चालक हरेराम मिश्रले आफ्नै छात्रालाई अश्लील सन्देश पठाउँदै गोप्य अङ्ग देखाएको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ। सोही स्कुलबाट
काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण
धनकुटा,११ असोज । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित शनिबारे हटियामा दशैं लक्षित किनमेल गर्नेको घुइंचो लागेको छ । हटियामा साग-सब्जी,खाद्यान्न, कपडा लगायत बिक्रीका लागि ल्याइएको छ । हरेक शनिबार हाट
धनगढी । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ माेहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटस्थित खुर्पा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको बगेर मृत्यु भएको छ। धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंह
काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। उनका अनुसार, जेन–जी आन्दोलनको मूल भावना र मागअनुसार सरकार सञ्चालन गर्न कार्की