विराटनगरदेखि अरूण तेस्रो परियोजनाको निर्माण सामाग्री ल्याउँदै गरेको मालबाहक ट्रक दुर्घटना

विराटनगर । हिजो साँझ करिब ५ः३० बजे विराटनगरदेखि अरूण तेस्रो परियोजनाको निर्माण सामाग्री ल्याउँदै गरेको मालबाहक ट्रक मकालु गाउँपालिका-५ मा दुर्घटना भएको छ । घटनाबारे थप विवरण आउन बांकी रहेको

आज दिउँसो कोशी सहितका यी पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशमा साधरणतया बदली रही

संखुवासभामा पहिलो पटक शल्यक्रिया गरेर गाईलाई गराइयो सुत्केरी

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका १० खराङमा पशुको सफल शल्यक्रिया गरिएको छ । चैनपुर नगरपालिका १० खराङका किसान खड्गलाल तिम्सिनाको (बाछो)बच्चा पाउन नसकेको गाईको शल्यक्रिया गरेर गरेर सुत्केरी गराइएको छ

हमासले सार्वजनिक गर्‍यो ४८ बन्दीहरूको ‘बिदाई तस्बिर’, नेपालका विपिन जोशीको तस्बिर पनि समावेश

एजेन्सी । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपाली विपिन जोशीको तस्बिर पनि समावेश गरिएको छ। हमासले इजरायलको तीव्र स्थलगत

अनुसन्धान नै नगरी ३ जना बिरूद्व कर्तब्य ज्यानको मुद्वा लगाएको आरोप

सञ्जय मिश्रा/रौतहट, ४ असोज।   रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा

धनकुटाको सहिदभूमिमा बिद्यालय जाने क्रममा अरिंगालले टोक्दा चार जना घाइते

धनकुटा,४ असोज ।धनकुटामा अरिंगालले टोक्दा चार जना बालबालिका घाइते भएका छन् । आज बिद्यालय जाने क्रममा जिल्लाको सहिदभूमि गाउंपालिका ६ डांडा स्थित इन्द्र बहादुर राईको ४ जना छोरा -छोरीहरुलाई अरिङगालले

धनकुटामा एक बृद्द मृत अवस्थामा फेला

धनकुचा,४ असोज । धनकुटामा एक बृद्द मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महालक्ष्मी नगरपालिका ३ का ७२ बर्षिया चित्र बहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् । गत असोज

समाचारको विषयलाई लिएर पत्रकार शाक्यलाई एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौ समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस

भ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह

काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर

मोरङको कानेपोखरी गाउँपालिकाले गर्यौ नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय

कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ ।   जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।