लेटाङ । लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बेलबारी । जेनजी आन्दोलनका क्रममा मोरङको बेलबारी नगरपालिका सहितका सरकारी कार्यलयहरु र अन्य संघसंस्थामा तोडफोड र आगजनी गर्नेहरुलाई कानुनी दायरामा ल्याईने भएको छ । आन्दोलनका क्रममा भाद्र २४ गते बेलबारी
सुनसरी । जेनजी आन्दोलनमा शहिद भएकाहरुको नाममा शहिद स्मारक पार्क बनाउँने घोषणा गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उक्त पार्कमा आन्दोलनमा सहिद भएका युवाको जुत्ता पनि राख्ने बताएका छन् ।
झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २२ वर्षको माउ हात्ती स्थानीय खेतको छेउमा, मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक
मोरङ । मोरङको बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा कसैलाई पनि रकम संकलन नगर्न चेतावनी दिएको छ । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नगरपालिका सहित अन्तर्गतका कार्यालयहरूमा भएको भौतिक
काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न जेनजीले माग गरेका छन् । शुक्रबार काठमाडौँको संवाद डबलीमा
धनकुटा,३ असोज । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट लाक्पा तामांगले उम्मेदवारी दिने भएका छन् । तामांगले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेको आफ्नो फेसबुक मार्फत घोषणा
काठमाडौं, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् । आज पार्टी आबद्ध किसान संगठनले आयोजना
काठमाडौं, ३ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान
सञ्जय मिश्रा/रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक