जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव थिएन: प्रचण्ड

काठमाडौं, १८ भदौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी

धेरै पछि राजबिराजमा उपेन्द्र ,महन्थ र राजेन्द्र महतो एउटै मञ्चमा

राजबिराज, १८ भदौं। सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान  सङ्घीय लोकतान्त्रिक मोर्चाको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मुक्ति  पार्टी नेपालको समन्वयमा  “वर्तमान राजनीतिक अवस्थाक सन्दर्भ

एमाले महाधिवेसनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने

काठमाडौ, १८ भदौं। भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका

लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित

मोरङ, १८ भदौं । पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।   जेठको अन्तिम हप्ता

इम्बोस्ड कार्यान्वयन स्थगित गरौं, जनतालाई सास्ती र हैरानी नदिऔं : एमाले सांसद सुहाङ नेम्वाङ

काठमाडौं । सत्ताारुढ दल नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै आपत्ति जनाएका छन् ।

मोरङमा सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध सहित पक्राउ परेपछि…

मोरङ । मोरङमा सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध सहित पक्राउ परेका छन् । गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी

भोजपुरमा ८ हजार गाँजाको बोट तथा बेर्ना नष्ट

भोजपुर, भदौ १८ गते । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागू औषध गाँजाको ८ हजार बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश

सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, भदौ १८ गते । सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले

संखुवासभामा भरुवा बन्दुक सहित एक जना पक्राउ

संखुवासभा, भदौ १८ गते । संखुवासभाको पाँचखपन नगरपालिका-४ का ४३ बर्षीय राम बहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते राती

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।