सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, भदौ १८ गते । सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले धरान-६ का ओम बहादुर भुजेल र शीर्षक राईलाई ८ सय ८० ट्याब्लेट प्रतिवन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का डेनिल बस्नेतलाई प्रतिवन्धित औषधी २०७ एम्पुल सहित पक्राउ गरेको छ ।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा BR11V6734 नम्बरको भारतीय मोटरसाईकलबाट ट्रामाडोल १७ हजार ९ सय ४० ट्याब्लेट बरामद गरेको छ भने ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।