दुर्गम जिल्लामा सिभिल ईन्जिनियर पढाइ सुरू, ५५ जना भर्ना

खड्क सुनार /मुगु, १५ भदौं । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ ।   आईतवार एक औपचारिक

पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति

काठमाडौं, १५ भदौं । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।   मन्त्रालयमा दुई पक्षबिचको

मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु

मोरंग । मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु भएको छ । ८ महिनाको अवधिमा ८ जनाको मृत्यु भएको हो । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांक

जग्गनाथ मन्दिर, जहाँ भगवान श्रीकृष्णले गरेका थिए देहत्याग

सञ्जय मिश्रा /पूरी, १५ भदौ। पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ।   यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन

सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जना पक्राउ

विराटनगर, भदौ १५ गते । सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा रहेको

झापाको बिर्तामोडमा कार विद्युत् पोलमा ठोक्किँदा चालक घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड सडकखण्डमा एक कार विद्युत् पोलमा ठोक्किँदा चालक घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

एनआरएनए मलेसियामा लिम्बुको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

क्वालालम्पुर, १५ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।   निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै

शंकर पोखरेलको झलनाथलाई प्रश्न, ‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने ?’

काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्।     

बिर्तामोड देखि नडियाबारीतर्फ जाँदै गरेको अटो सडक किनारमा खस्दा तीन जना घाइते

झापा । झापाको बिर्तामोड–९ चन्द्रमार्ग हुदै बिर्तामोड देखि नडियाबारीतर्फ जाँदै गरेको अटो सडक किनारमा खस्दा तीन जना घाइते भएका छन् । स्थानीयवासीका अनुसार घाइतेहरूलाई सामान्य चोटपटक लागेको र उपचारका लागि

धनकुटामा एक पुरुषको शव फेला

धनकुटा,१५ भदौ । धनकुटामा एक पुरुषको शव फेला परेको छ । आज बिहान धनकुटा क्याम्पसको शिक्षक आवास नजिकै भोगटेको रुखमा झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । उक्त शव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।