विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिएका छन् । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक
विराटनगर, भदौ १५ गते । कोशी प्रदेश कार्यालय विराटनगरको सभाहलमा भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी आ.व. २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर । कोशी प्रदेशमा सुनसरीको इटहरी र झापाको बिर्तामोडमा १ असोज देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान थाल्ने तयारी भइरहेको छ । इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिने भनिएपनि कोशीका
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ अन्तर्गत बेस्राङ, खर्वनी र मलिनबोटेका स्थानिय बासिन्दाहरूले गाउँदेखि धरानसम्म आवतजावतमा प्रयोग हुने सडकलाई सरसफाई गरेका छन्। आइतबार सम्पन्न सरसफाई अभियानमा १८ जना स्थानियको
विराटनगर । विराटनगरमा आज आइतबार आयोजित एक कार्यक्रममा ‘वडा परिचय’ पुस्तक विमोचन गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर
धनकुटा, १५ भदौ । धनकुटाबाट गएको आर्थिक वर्ष २०८१÷०८२ मा ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट
धनकुटा,१५ चदौ । जनता समाजवादी पार्टी जसपा नेपालले धनकुटामा समेत भूमि विधेयकको विरोधमा उत्रिएको छ । जसपा नेपाल जिल्ला समिति, धनकुटाले आइतबार भूमि विधेयकको विरोध गर्दै धनकुटामा प्रदर्शन गरेको हो
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् । आज एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर, उपमेयर र वडाध्यक्षसहित ११
थियानजिन , १५ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय
बुटवल, १५ भदौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् ।