झापामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति–४ बर्नेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। दिउँसो करिब ३:३० बजे इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर

धनकुटामा वेवारिसे अवस्थामा फेला परेका दुई बालकलाई लगाइयो अभिभावकको जिम्मा

धनकुटा,३ भाद्र । धनकुटामा हराएका बालकहरु फेला पारी अभिभावकलाई जिम्मा लगाइएको छ । जिल्लाको चौबिसे गाउँपालिका वडा नं. ५ बस्ने सन्तोष निरौलाको छोरा १० बर्षिया शिशिर निरौला र सोही स्थान

धनकुटामा ६७ करोड ७१ लाख मुल्य बढीको गोलभेंडा उत्पादन

धनकुटा, ३ भदौ । धनकुटा बाट आर्थिक वर्ष २०८१ ÷०८२ मा ६७ करोड ७१ लाख ४८ मुल्य बराबरको गोलभेंडा उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार १

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्दै नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन निर्देशन

संखुवासभा,३ भदौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ

धनकुटाको महालक्ष्मी नगरपालिका छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा

धनकुटा,३ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिका २ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालेको छ ।

प्याब्सन र एनप्याब्सनद्वारा ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने

काठमाडौ । प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन् । त्यसको लागि भोली बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्नेछ । बैठकमा अभिभावक,प्याब्सन,हिसान,एन

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा संखुवासभामा स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संखुवासभा,३ भदौ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संखुवासभा जिल्लाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, जनप्रतिनिधि,

उदयपुरका युवकको दक्षिण कोरियामा निधन

उदयपुर । वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका उदयपुरका एक युवकको निधन भएको छ। वर्षदिनअघि रोजगारीका लागि कोरिया छिरेका चौदण्डीगढी नगरपालिका ५ बेलहाका ३२ वर्षीय कमल चौधरीको सोमबार निधन भएको

उदयपुरबाट लागू औषध गाँजा बोकेको कार नियन्त्रण

उदयपुर, भदौ ०३ गते । उदयपुरको बेलका नगरपालिका-२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने रास्वपाको चेतावनी

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।