काठमाडौ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद सूर्य थापाले राप्रपाकी सांसद रोशन कार्कीको अभिव्यक्ति अपमानजनक भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सांसद कार्कीले उपसभामुखलाई पदबाट हटाउने सन्दर्भमा कांग्रेस र
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य कारणले आजको संसद बैठकमा सहभागी नहुने भएका छन्। एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा जानकारी दिँदै प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा ओली अनुपस्थित रहने
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका–५ र ६ को संगमस्थलमा अवस्थित ढङढङ्गे झरना प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो। हरियालीले ढाकिएको पहाडको काखबाट तल झरिरहेको यो झरनाको गडगडाहटसँगै वरिपरिको वातावरण झनै आकर्षक देखिन्छ।
विराटनगर, भदौ ०४ गते । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट भदौ ३ गते प्रतिबन्धित लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो
सुनसरी । सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। भोजपुर
धरान । बजेट होलिडे’मा गएको एक महिनापछि सुनसरीको धरान उपमहानगरले बजेट प्रक्रिया अघि बढेको जनाएको छ। उपमहानगरले चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको
काठमाडौ । प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन् । त्यसको लागि भोली बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्नेछ । बैठकमा अभिभावक,प्याब्सन,हिसान,एन
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको छ। जसको प्रभावले हाल
धनकुटा,३ भाद्र । नेपाल कम्युनिस्ट पार्टी एमाले महालक्ष्मी नगरपालिका धनकुटाको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ। बैठकमा विभिन्न एजेन्डाहरू माथि छलफल गर्दै दोस्रो विधान संशोधन मस्यौदा माथि व्यापक छलफल
श्री शाके १९४७ बि. स .२०८२ साल भदौ ४ गते बुधबार इश्वी सन २०२५ अगस्त २० तारीख भाद्र कृष्ण पक्ष द्वादशी तिथी पुनर्वशु नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा मिथुन