काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। देशभर साधारणतया बदली
श्री शाके १९४७ बि. स .२०८२ साल भदौ २ गते सोमबार इश्वी सन २०२५ अगस्त १८ तारीख भाद्र कृष्ण पक्ष दशमी तिथी मृगशिरा नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा वृष
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोज सोल्टी होटलमा भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल पुगेको छ।
इलाम । इलाममा कुदिरहेको बाइकमा आगलागी भएको छ । आज साँझ करिब ७:३० सन्दकपुर गाउँपालिका-४ अरुण लिम्बुको मे ५ प १४५५ NS पल्सर बाइकमा आगो लागेको हो । इलाम चोक
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वय गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने
विराटनगर, भदौ १ गते । धनकुटा, उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते लागू औषध कारोबार भईरहेको
विराटनगर, भदौ १ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी
सुनसरी । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्द भएको छ । सुनसरीको धरान जिरो प्वाइन्ट माथिको पेट्रोल पम्प नजिकै रुख ढलेर सडक अवरुद्द भएको हो । सडक अवरोध हुँदा कोशी
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटस्थित दूधपानी खोलाबाट दुई दिन अघि बेपत्ता भएकी १८ वर्षीया अनिता राईको शव आज सप्तकोशी नदी किनारमा फेला परेको छ। प्रहरीका अनुसार राजाबास स्थित २६/८८