प्रतिवन्धित लागु औषध सहित १ जना पक्राउ

मोरङ, बैशाख ९ । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ बर्षीय राजु महर्जन रहेका छन

धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता,कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । धनकुटा नगरपालिका वडा नं १ बाट विभिन्न पार्टी परित्याग गरी दिपेन राई,राम राई,देवेन्द्र

धनकुटाको पाख्रीबास ९ मा एमालेको वडा कार्यालय स्थापना

धनकुटा । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा आज पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा एमालेको वडा कार्यलय स्थापना गरिएको छ । वडा कार्यलयको स्थापना गर्नु हुदै वडा

धनकुटा फुटबल संघको अध्यक्षमा चेम्जोङ्ग निर्वाचित

धनकुटा, ९ वैशाख । धनकुटा फुटबल संघको अध्यक्षमा मणिकुमार चेम्जोेङ्ग निर्वाचित हुनु भएको छ । साधारण सभा छठौ अधिवेशन बाट चेम्जोेङ्ग विजयी हुनु भएको हो । चेम्जोेङ्गले १० मत प्राप्त

खोटाङमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस

खोटाङ, ९ वैशाख । दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका

बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

बिराटनगर, बैशाख ९ । नेपाल सरकार गृहमन्त्रालयको मिति २०७८/१२/३० गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा सरिक हुन जान

ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’

काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ ।

मदन–आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

काठमाडौँ, ९ वैशाख । मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउण्डेसनका

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

काठमाडौँ, ९ वैशाख । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका

धनकुटा जिल्ला भरिनै भोलि यत्ति समयका लागि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । शाखाले आफ्नो फेसबुकमा लेखेको छ -भोलि बिहान ८:०० देखि ९:०० बजे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।