गाउँमा पहिलोपटक बस पुग्दा हर्षबढाइँ

म्याग्दी, २२ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस

प्रदेश नं १ : सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त

विराटनगर, २२ चैत । हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

काठमाडाैं, २२ चैत । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य

कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति

खोटाङ, २२ चैत । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको

धनकुटा नगरमा सत्ता गठबन्धन दलद्धारा सिट बाँडफाड र उम्मेदवारी छनौट कार्य सुरु

धनकुटा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धनकुटा नगरका लागि सत्ता गठबन्धन दलहरुले वडा तथा नगर स्तरमा सिट बाँडफाड एवम् उम्मेदवारी छनौट कार्य शूरु गरेका छन् । सत्ता गठबन्धन दलले

खोटाङमा कुकुरले मानव खप्परको कंकाल ल्याएपछि…

खोटाङ, २१ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले

इलाममा चियाको पहिलो टिपाइ सुरु

मङ्गलबारे, २१ चैत । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा

भोजपुरमा खाल्डोमा जमेको पानीको डुब्दा २ बर्षीया बालकको मृ’त्यु

भोजपुर, चैत्र २१ । भोजपुरको पौवादुङमा गाँउपालिका-२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृ’त्यु भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

सन्तोष गौतम/म्याग्दी, २१ चैत (रासस) : चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि

एमालेको पकड रहेको धनकुटामा गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गराउने दाउमा

धनकुटा, २१ चैत । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।