धनकुटा महालक्ष्मीको बन झाँक्री पार्क उद्घाटन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । प्रदेश

कान्छामान मोक्तान नवीनको सभापतित्वमा ३१ सदस्यीय काठमाडौ महाभारत सम्पर्क समिति गठन

काभ्रे । नेपाली काङ्ग्रेस पार्टीको कान्छामान मोक्तान नवीनको सभापतित्वमा ३१ सदस्य काठमाडौ महाभारत सम्पर्क समिति गठन गरिएको छ । मंगलबार गाउपालिकामा सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमको अवसरमा कान्छामान मोक्तान नवीनको सभापतित्वमा

कांग्रेस केन्द्रिय सदस्य थापाको अभिव्यक्ति प्रति अनेम संघ जिल्ला समिति धनकुटा र राष्ट्रिय युवा संघ धनकुटाको आपत्ति

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले संसदबाटै चेलिवेटी सुरक्षित छैनन् भन्ने दिएको अभिव्यक्ति प्रति अखिल नेपाल महिला संघ जिल्ला समिती धनकुटा र राष्ट्रिय युवा संघ धनकुटाले आपत्ति

वडा कार्यालय तो’डफो’ड, चार प’क्राउ

खोटाङ, २२ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तो’डफो’ड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो ।

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४.११ करोड दिने

काठमाडौं, २२ चैत । सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका

धनकुटामा बैशाख ६ गते देखि जेष्ठ १९ गते सम्म कृषि गणना संचालन

धनकुटा,२२ चैत । कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार भन्ने मुल नाराका साथ राष्टिय कृषि गणना २०७८ को पूर्व सन्ध्यामाा धनकुटामा आज जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको

धनकुटाको शहिदभूमीमा चलि रहेको गाँ’जा सचेतना मेला आज सम्पन्न हुदै

धनकुटा,२२ चैत । धनकुटाको शहिदभूमीमा गाँ’जा वैधानिक अभियान नामक समुहले धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका किसान प्रतिनिधि, गाँ’जा विज्ञ लाई भेला पारेर गाँजा आयोजना गरेको गाँ’जा सचेतना मेला आज समापन

उदयपुरमा विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्राको ह’त्या

काठमाडाैं, २२ चैत । उदयपुरमा १५ वर्षीया एक छात्राको ह त्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह त्या गरिएको अवस्थामा श ब

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

बागलुङ, २२ चैत । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा

चुनावी रणनीति बनाउन एमालेको बृहत नगर भेला

नारायण कुमार राई/धनकुटा,२२ चैत्र । आसन्न बैसाख ३० गतेको चुनावी रणनीति तय गर्न नेकपा एमाले नगर कमिटी धनकुटाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । धनकुटाको सामुदायिक भवनमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।