एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल

मोरङ, २९ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

विकटताको खाल्डोबाटै विद्यार्थीलाई सफलताको शिखर चढाइरहेको एउटा विद्यालय

विशाल बस्नेत/महोत्तरी, २९ फागुन । खयरमारा बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि छोड्के पुगिन्छ । चारैतिर चुरे पर्वतले घेरिएको यो ठाउँमा नदीको किनार छाडेर सय मिटरअघि बढेपछि रूखको छेउमा टाँसेको

सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

इनरुवा, २९ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने

जीविकोपार्जनका लागि सिप सिकेर आत्मनिर्भर बने महिला

लमजुङ, २९ फागुन । पसगाउँ-६ की राहेल गुरुङ ६ वर्ष अघि तीन महिना तालिम लिएर अहिले व्यवसाय सञ्चालन गरेकी छन् । ‘ग्रामीण भेगका महिलाहरूले जागीर खाएका हुँदैनन्, ‘राहेलले भनिन्, ‘जागीर

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

काठमाडौं, २९ फागुन । राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएकाे छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ

प्रकाश सपुतको गीतले जनयु’द्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- बाबुराम भट्टराई

काठमाडाैं, २९ फागुन । प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका

प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत

पोखरा, २९ फागुन । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका

नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

खोटाङ, २९ फागुन । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२

जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात जना पक्राउ

संखुवासभा, २९ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर

प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडाैं, २९ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।