शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

पर्वत, ३ माघ (रासस) ःकोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका

नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

पूर्णप्रसाद मिश्र/काठमाडौँ, ३ माघ (रासस) : वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको

गाउँमै खपत हुन्छ दूध, नबिके छूर्पी

प्रकाश पाक्साँवा/तेह्रथुम, ३ माघ । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

जनकपुरधाम, ३ माघ/प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगाे लाग्ने भएकाे छ ।सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र

बढ्यो कोरोना: छैन अक्सिजनको जोहो

गलकोट, ३ माघ .ं(रासस) ःअहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा

हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु

खोटाङ, ३ माघ /खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्भावित सक्रिय क्षयरोगीको खोजी सुरु गरिएको छ । क्षयरोगीको पहिचान गर्दै उपचार गरेर क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यका साथ क्षयरोगबाट ग्रसित बिरामीको पहिचान सुरु

जाजरकोट भूकम्पको उच्च जोखिममा

हेमन्त केसी /जाजरकोट, ३ माघ ।जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकाेटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेकाे बताए

चिया उद्योगमा आ’गला’गी हुँदा दश करोडको क्ष’ति

इलाम,इलामको सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आ’गला’गी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा ज’लेर न’ष्ट भएको छ ।आ’गला’गीबाट ११० फिट लम्बाई ७० फिट चौडाइ रहेको

इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने

इलाम, इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको

सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

खोटाङ, ३ माघ /खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।