गत फागुन महिनामा प्रेम विवाह गरेकी सम्झना मृत फेला, श्रीमान पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकि थिइन्

मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राई संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने

मोरंग । मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राईले संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने भएकी छन्। उनको आगमनले क्लबमा नयाँ ऊर्जा थपिएको क्लबले जनाएको छ।

रास्वपा सुनसरीमा सभापतिपछि कोषाध्यक्ष अधिकारीले पनि दिए राजीनामा

इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी महामन्त्री लालबिक्रम थापाको मनोपोलीका कारण सुनसरी जिल्ला समितिमा एक पछि अर्का नेताले राजीनामा दिने क्रम बढेको छ। तल्ला कमिटीमा मनोपोली हावी गराउने, पार्टीको विधि

दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने

काठमाडौं, १९ साउन । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ ।    दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उसका अनुसार

वडाध्यक्षको निधन

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको उपचारका क्रममा वीर अस्पतालमा सोमबार निधन भएको छ। ४५ वर्षीय रिमाल नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य थिए। उनी २०७९ सालको

एमालेको कार्यवाहक अध्यक्षको जिम्मा पोखरेललाई

काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा

मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

काठमाडौं, १९ साउन । मैत्रीपूर्ण खेलमा टोटनहम र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन्  ।    प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग टोटनहम १–१ को बराबरीमा रोकिएको हो । आइतबार सिओल विश्वकप

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबिच १० अर्बको ब्यापार सम्झौंता

इस्लामाबाद, १९ साउन । इरानले आफ्नो आणविक कार्यक्रममा पाकिस्तानको समर्थन पाएको छ ।  पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शान्तिपूर्ण उद्देश्यका लागि आणविक क्षमता विकास गर्ने इरानको अधिकारलाई समर्थन गर्ने बताएका छन्

कोशी प्रदेशका ५ जिल्लाका सडक बाढीपहिरोका कारण अवरुद्ध

विराटनगर । केही दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा सडकहरू अवरुद्ध भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार प्रदेशका ५ वटा जिल्लामा सडक

खोटाङ नुनथलाका तामाङको घरमा आगलागी,१३ लाखको क्षति

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका जित बहादुर तामाङको घरमा आगलागी भएको छ। साउन १८ गते साँझ ६ बजेको समयमा घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा करिब १३



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।