आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ७ कात्तिक । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार

ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन

ओखलढुंगा, ६ कात्तिक । नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम, ६ कात्तिक । धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन

खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

खोटाङ, ६ कात्तिक । खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिवेशन टुंगिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व टुंगिएको

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

प्रकाश तिम्सिना/सुनसरी, ६ कात्तिक । नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले

नेकपा एमाले धनकुटाको पाख्रीबास ९ मा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको दशौं महाधिवेशन अन्र्तगत आज धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको वडा नं ९ मा अरुण घिसिङको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

बाढी पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध र घाईतेहरुको नि:शूल्क उपचार गर्न सरकारको ध्यानाकर्षण

कार्तिक ६,धनकुटा । हालै परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोले प्रभावित भएका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन नेपाली कांग्रेस धनकुटाले सरकारको ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै

प्रदेश १ मा आज १०८ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५

चार महिनापछि बस्याे पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर

पोखरा, ६ कात्तिक ।नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो । उपचार पछि पोखरा फर्किएका जिसीले

सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने

तनहुँ, ६ कात्तिक । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।