बाढीले जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या

टीकापुर । यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु¥याएको छ । कैलालीको पूर्वी भेग टीकापुर

बेलायती महारानी एलिजाबेथ बिरामी

लण्डन, ५ कात्तिक ।बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना

आज कुन-कुन प्रदेशमा पानी पर्छ ?

काठमाडौं, ५ कात्तिक । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा

ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

प्रकाश तिम्सिना/सुनसरी, ५ कात्तिक । सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ

धनकुटा सॉंगुरीगढीका कांग्रेस सभापतीको चार तारे झण्डा ओढाएर गरियो अन्त्यष्टि

धनकुटा । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. १० आहालेका नेपाली कांग्रेसका सभापती स्व. झगेन्द्र राईको पार्टीको चार तारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ । आहालेबाट धरान तर्फ गत

मालपोत कार्यालय कटारीमा भू-सेवा केन्द्र संचालन

उदयपुर, ४ कात्तिक । उदयपुरको कटारी नगरपालिकास्थित मालपोत कार्यालय कटारीमा भू-सेवा केन्द्र संचालनमा ल्याइएको छ । बिहीबारदेखि कार्यालयले भू-सेवा केन्द्र संचालनमा ल्याएको हो । भू-सेवा केन्द्रको इलाका प्रशासन कार्यालय कटारीका

जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको सपथग्रहण

विराटनगर, ४ कात्तिक । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका

प्रदेश १ मा आज ८३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा

पाँचथरमा बाढीपहिरो: मृ’त्यु भएका २६ जनाको सनाखत

पाँचथर, ४ कात्तिक । पाँचथरमा बाढीपहिराका कारण मृ त्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृ त्यु भएको पुष्टि गरेको हो ।

कात्तिक ७ गतेदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।