डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा, विद्युत आपूर्ति सूचारु

काठमाडौं, ४ कात्तिक । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी

प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले

ताप्लेजुङमा तीन दिनदेखि संचार सेवा अवरुद्ध, बैंकिङ कारोबारमा समेत समस्या

दिलकुमार लिम्बु/ताप्लेजुङ, ४ कात्तिक । तीन दिनदेखि ताप्लेजुङमा संचार सेवा अवरुद्ध भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण उत्पन्न समस्याले सबै प्रकारका दुरसञ्चार सेवा अवरुद्ध भएको हो । नेपाल

यलम्बरको सय फिट अग्लो शालिकसहित पार्कको शिलान्यास

खोटाङ, ४ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक शिलान्यास गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी

वर्षा र हावाहुरीले धानबाली नष्ट

युवराज विष्ट/भोजपुर, ४ कात्तिक (रासस) ः चार दिनदेखि लगातर परेको अविरल वर्षाका कारण धानबाली नष्ट हुँदा यहाँका किसान चिन्तित भएका छन् । भोजपुर र षडानन्द नगरपालिका तथा हतुवागढी, अरुण, पौवादुङमा

सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि….

काठमाडौं , ४ कात्तिक । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के?

भीम भुर्तेल/पछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि!

उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान

झापा, ३ कात्तिक । गौरीगंज- १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो ।

यसरी २२ घन्टापछि बल्ल कोसी राजमार्ग खुल्यो

धनकुटा, ३ कात्तिक । लेउती खोलाले बगाएको कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा

प्रदेश १ मा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, ३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।