प्रदेश १ मा बाढीपहिरोको कहर : ३८ जनाको मृ त्यु, १६ जना बेपत्ता

विराटनगर, ३ कात्तिक । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ । तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृ

माई नदीले घेरिएको हुकलबारी, हातका इसाराले कुराकानी

झापा, ३ कात्तिक । गौरीगञ्ज-१ का चन्द्रप्रसाद राई बुधबार कनकाई माईको बाढी हेर्न नदी किनारामा पुगेका थिए । वारि रहेका उनले टापुजस्तै बनेको गौरीगञ्ज-१ हुकलबारीका स्थानीयलाई बोलाए । नदी सुसाएको

शहिदभूमिमा ग्रामीण तथा मुख्य राजमार्ग जोड्ने सडक पहिरोले अवरुद्द

धनकुटा । सोमबार देखि परेको अविरल वर्षाका कारण धनकुटाको शहिदभुमि गाउँपालिकाको विभिन्न ग्रामीण सडक तथा हाईवे जोड्ने सडक भत्किएका छन् । गाउँपालिका भित्र रहेको सडकमा ठाउँ ठाउंमा पहिरो खसेर सडक

अबरुद्ध धरान–धनकुटा सडक एक तर्फी संचालनमा

धनकुटा । धनकुटाको लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अबरुद्ध बनेको कोशी राजमार्गको धरान–धनकुटा खण्ड एक तर्फी संचालनमा आएको छ । हिजाो सडक बगे संगै ठप्प भएको सडक आज दिउँसोबाट

वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित

काठमाडौं, ३ कात्तिक । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको सेवा अवरुद्ध भएपछि

धनकुटाको चौबिसेमा पहिरोले घर पुरिंदा ६ को मृ त्यु,६ घाइते

धनकुटा,३ कार्तिक । धनकुटाको चौबिसे गाउंपालिका बुधबारेमा गएराति गएको पहिरोले भिम बहादुर श्रेष्ठको घर पुरिंदा ६ जनाको मृ त्यु भएको छ भने अन्य ६ घाइते भएका छन् । मृ त्यु

लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो (भिडियो सहित)

धनकुटा, अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका- ६ फेदीमा करिव ५०

धरानमा पहिरोले पुरिएर दिदीभाइको मृ त्यु

सुनसरी । धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिँदा दिदिभाइको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८

धनकुटामा १ सहित आज प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण पुष्टि,९ को मृ त्यु

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५

‘पहाडसँग अझै डर लाग्छ’

दिलकुमार लिम्बु/ताप्लेजुङ, २ कात्तिक । तीन दिनदेखि अविरल वर्षा भाइरहेको छ । वर्षा सुरु भएदेखि नै मिक्वाखोला गाउँपालिकाका भीमप्रसाद पुरीको घर पछाडीको खोल्सा गड्गठाउन थालेको छ । धुरीमा जब पानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।