तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

प्रकाश पाक्साँवा/तेह्रथुम, २७ असोज । कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे ।

बेलायतमा नेपालीले मनाए दसैँ

लण्डन, २७ असाेज । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । पिटरवरो

गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

लमजुङ, २७ असोज । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दसैंँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै

‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन’

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत

मध्यपहाडी राजमार्गको काम ९५ प्रतिशत सकियो, माघसम्म सबै काम सकिने

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य

‘कुछी भ्वय’ खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो

मुगु बस दु’र्घटना: प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कर्णाली, २७ असोज । मुगुमा मङ्गलबार भएको बस दु’र्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरुले मृ’तकका

रेकर्ड हराउँदै शिक्षक सरुवाको

बलेवा, २७ असोज । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको

खुकुरी उद्योगमा नाति पुस्ताको आकर्षण

मुकेश कुमार यादव/सिरहा, २७ असोज । नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै

सुनसरीमा सवारी दु’र्घटनामा परी एक जनाको मृ’त्यु, ६ जना घा’इते

प्रकाश तिम्सिना/सुनसरी, २७ असोज । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ भने ६ जना घा’इते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।