धनकुटा, ११ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १२ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो
काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः प्रस्थान गरेकै स्थान काठमाडौं फर्किएको बुद्ध एयरको जहाज साेमबार बिहान यहाँकाे आकाशमा झन्डै २ घण्टाको घुमाइपछि त्रिभुवन विमानस्थल (काठमाडौं) मा सुरक्षित अवतरण
गण्डकी, ११ असोज । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्नुहुने भएको छ । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा
कञ्चनपुर, ११ असोज । लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको
भक्तपुर, ११ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी
बागलुङ, ११ असोज । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ
अमेरीका । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका लगायत ४ वटा न्यूयोर्कका संस्थाहरुले नेपाली समुदायलाई विभाजित गर्ने नेपाली महावाणिज्यदुतावास न्यूयोर्क प्रती हाम्रो घोर आपत्ति जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ
काठमाडौँ, ११ असोज । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन
ताप्लेजुङ, ११ असोज । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो । फुङलिङ नगरपालिकामा
धनकुटा,१० असोज । दशै तिहार जस्ता चाडपर्वमा अपनाउनु पर्ने सुरक्षा सतर्कतालाई ध्यान दिनु पर्ने कुरा सहितको सन्देशमुलक पर्चा पम्पलेट ३५ हजार थान, सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालय बिराटनगरले जिल्ला प्रहरी