पाँच किलो चाँदीसहित दुई पक्राउ

लहान- चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाडौँ, ३१ भदौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै

यसरी स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढंगा , ३० भदौ । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन्

समीक्षा बैठकमा उपस्थित नै हुँदैनन् पालिकाका प्रमुख

इलाम, ३० भदौ । ‘अन्तिम वर्ष भएर हो कि के हो, जनप्रतिनिधिहरुलाई अल्छी लागेको जस्तो छ’, प्रदेशसभा सदस्य राम रानाको टिप्पणी हो यो । जिल्ला समन्वय समितिले आयोजना गरेको समीक्षा

प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

विराटनगर, ३० भदौ । प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद्

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री

विराटनगर, ३० भदौ । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । दुई

एमाले धनकुटालाई अर्को झ’ट्का,नेकपा (एस) ले गठन गर्यो ५४ सदस्यीय नगर कमिटी

धनकुटा,भदौ ३० । नेकपा एकिकृत समाजवादी पार्टीले आज धनकुटाको पाख्रीवासमा आफ्नो ५४ सदस्यीय नगर कमिटी गठन गरेको छ । पार्टीको विधानत: ५१ सदस्यीय नगर कमिटी हुनुपर्ने भएपनि ३ जना वैकल्पिक सदस्य

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द, बच्चा जन्माउन आमाहरू सदरमुकाममा

रवीन्द्र काफ्ले/पाँचथर, ३० भदौ । पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा सेवा लिन सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य

प्रदेश १ मा पाँच मन्त्री थपिँदै ,आज नै सपथ

उत्तम पोख्रेल/विराटनगर, ३० भदौ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पाँचजना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र

प्रदेश १ मा आज ४७९ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३० भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।