यसरी पक्की पुल माथिबाट बग्छ खोला

सम्झना कार्की/सिन्धुपाल्चोक, ३० भदौ । हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । लामो समयको कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र

प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, ३०, भदौं । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा

निशान भगवतीको नयां भवनमा भगवतीको स्थापना

नारायण कुमार राई/धनकुटा,३० भदौ । छथर जोरपाटी गाउँपालिका धनकुटाको काजीमाने तीनघरेमा रहेको निशान भगवती (भाले)लाई स्थान्तरण गरेर नवनिर्मित निशान मन्दिर माङ्हिममा स्थापना गरिएको छ । निशान मौलो संरक्षण समिति(ख) तीनघरे

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

विराटनगर, ३० भदौ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

काठमाडौं, ३० भदाै । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो

धनकुटामा आज थप ४ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ५१

धनकुटा, ३० भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५१ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १: १५ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

प्रदेशको राजधानीमै छाडा चौपायाको आ’तंक, जनप्रतिनिधि मौन

वीरेन्द्र रमण/जनकपुरधाम, ३० भदौ । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी

पाख्रीबास नगरपालिकाको नमुना कफी खेती के हो र किन ?

जीवनप्रसाद राई । धनकुटा जिल्लाको ७ वटा स्थानीय सरकारहरु मध्ये पाख्रीबास नगरपालिका एक हो । भुमिको हिसाबमा यो नगरपालिका चौबिसे र साँगुरी गाँउपालिका पछिको दोस्रो ठुलो पालिका पनि हो ।

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन, ३० भदौ (रासस) : पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले

खुर्सानीमा आत्मनिर्भर बन्दै बेलका

उदयपुर, ३० भदौ । उदयपुरको बेलका नगरपालिका अहिले खुर्सानीमा आत्मर्निभर बन्ने तयारीमा छ । खुसार्नीले बजार र मूल्य सहजै पाउन थालेपछि बेलका नगरपालिका-६ मा खुसार्नी खेती फस्टाउँदै गएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।