काठमाडौं, ३० भदौ/कोरोना भा इरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । परीक्षा
पाँचथर, ३० भदौ (रासस) : हेंवाखोलाले बगाई आठ दिनदेखि बे पत्ता बा लिकाको श व फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा
सुधा देव/सप्तरी, २७ भदौ । सप्तरी राजविराज नगरपालिका–१ कि ३३ वर्षीया रञ्जुदेवी राम छोराछोरीलाई उच्च शिक्षा दिनका लागि दिनरात खटिरहेकी छन् । उनको श्रीमान मजदुरी गर्छन्, श्रीमती घरको काम र
विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण ः बालबालिकाको भोगाई
काठमाडौं, २९ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन
विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण
भाद्र २९, धनकुटा । नेकपा एमाले पर्टीमा पञ्चायती शासनको भन्दा वढी निरंकुशता र पक्षपात हावि भएको भन्दै आज १०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनकुटाको पाख्रीवास नगरपालिका वडा
ताप्लेजुङ, २९ भदौ /ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै सम्बन्धित् बैंक र प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफूलाई जानकारी नै
धनकुटा,२९ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १२ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी
काठमाडौं, २९ भदौ/राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख