चितवन, २९ भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठो क्किएर भएको दु र्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको
जितेन्द्र थापा/दैलेख,२९ भदौ । आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यले २०६४ देखि संचालन भएको रणनीतिक मार्गको ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली-मटेलाअन्तर्गतको भैरवस्थान-प्याडुल्ली सडकखण्डको विवाद सुल्झिएको छ । क्षेत्र नम्बर- २ का तीन
केदार मगर/खोटाङ, २९ भदौ (रासस) : चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको
जितेन्द्र थापा/दैलेख, २९ भदौ । पछिल्लो तीन वर्षयता व्यावसायिक रूपमा अलैँची खेती सुरु गरेका दैलेखका किसानहरूले अघिल्लो वर्ष मात्र २३ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची बिक्री गरेका छन् ।
धनकुटा । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले आज धनकुटामा स्वास्थ्य संस्थाहरु,सुरक्षा निकायहरु लगायत विभिन्न सामाजिक संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भयो
काठमाडौं, २८ भदौ/कोरोना भा इरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९
विराटनगर, २८ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७
सुनसरी, भाद्र २८ । सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले ला’गूऔ’षध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१
नारायण कुमार राई/धनकुटा २८ भदौ । नमूना बिद्यालय सन्चालनका लागि धनकुटाको सरस्वती मा.बि.मा एक नमूना बिद्यालय भवन सहित ईन्डोर खेलका लागि फूटसल भवन र आईसिटी ल्यावको उत्घाटन गरिएको छ ।
धनकुटा,२८ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ११ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी