मलङ्गवा, १३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डु बेर मृ त्यु भएको अवस्थामा नौ दिनको शि शुसहित तीन जनाको श व फेला परेको छ । स्थानीयवासी सञ्जीव
म्याग्दी, १३ साउन । म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा
दमक, १३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा कनकाई नगरपालिका–३ का
नारायण अधिकारी/चितवन, १३ साउन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको
गोपालप्रसाद बराल/महोत्तरी, १३ साउन । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन्
सिन्धुली, १३ साउन । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको यु द्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । यु द्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली
खोटाङ, १३ साउन । भरुवा ब न्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अ वैधरूपमा हा तह तियार (भरुवा बन्दु क)सहित
लण्डन । गत २५ जुन २०२१ का दिन नेपाल पत्रकार महासंघ युकेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले पत्रकार श्रीमति विमला सेने र विश्वास दीप तिगेलालाई केन्द्रीय प्रतिनीधिको रुपमा चयन गरेको छ
धनकुटा,१२ साउन । निशेधाज्ञा खुकुलो भए संगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक साता देखि क्रमश बढ्न थालेको जिल्ल प्रसाशन कार्यलय ले सार्वजनिक
विराटनगर, साउन १२ । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमापरामर्श