खाद्य संकट हुन सक्ने भन्दै हुम्लामा पुनः सुरु गरियो हवाई उडान

सिमकोट, २४ वैशाख । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको

मलामी बोकेको जीप दु’र्घटना, १७ घा’इते

काठमाडौं । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दु र्घटना हुँदा १७ घा इते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३

आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह

काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न

गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ ।

उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुर , बैशाख २४ । दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँन थालेपछि उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्मका लागि जिल्लाभर निषेधाज्ञा घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अब प्रत्येक

धनकुटाका थप १२ जनामा संक्रमण पुष्टि

धनकुटा ।  धनकुटाका थप १२ जनामा कोरोना भाइसर संक्रमण पुष्टी भएको छ । धनकुटा अस्पतालको ल्यावमा बैशाख २३ गते राति गरिएको परिक्षणमा धनकुटाको धनकुटा नगरपालिका ६ का ४५,५४, र २५

एकार्काको स्वास्थ्यको रक्षा र उपचारमा जुट्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीलाई संवेदनशील बनेर सहकार्य, समन्वय गर्न र एकार्काको स्वास्थ्यको रक्षा र उपचारका लागि जुट्न आग्रह गरेको छ ।मन्त्रालयले सबैमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धी

प्रधानको योगदान चीरकालसम्म सम्झने छौँःराष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा

आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन हुँदै

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको

गाउंपालिकाबाट सञ्चालन हुने आकस्मिक वाहेकका सबै यातायात सेवा वन्द

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाले कोभिड १९ संक्रमण बाट सर्तक रहन पालिकावासीलाई अनुरोध गरेको छ । आज एक सूचना जारी गरी गाउँपालिकाले त्यस्तो अनुरोध गरेको हो । गाउँपालिकाका प्रमुख प्रसाशकीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।