जेष्ठ नागरीक संघ पुरस्कृत

धनकुटा । जेष्ठ नागरीक जिल्ला संघ धनकुटाले जिल्लाका सबै वडा भन्दा उत्कृष्ठ कार्य गरेको भन्दै धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघ लाई नगद रु ५ हजार सहित सम्मान

सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

युवराज पाण्डे,बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ। सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३ भैसाखादरस्थित

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फुङ्लिङ । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ। ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको

याक्चानाका किसानका लागि बन्यो ३२ लाखको कुलो

नारायण कुमार राई,धनकुटा । स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा छथर जोरपाटी धनकुटाको याक्चाना बेसीका लागि साढे ३२ लाखको लागतमा सिंचाई कुलो बनेको छ । सिंचाईं कुलो बनेपछि ३९

७१ औं प्रजातन्त्र दिवस धनकुटामा यसरी मनाइयो

धनकुटा । आज ७१ औ राष्ट्रिय प्रजातन्त्र दिवस देश भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दीप प्रज्वलन गरेको छ । धनकुटाको

गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा । गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकर कार्यक्रम सम्पन्न भएको छ । गरीखाने अभियानको अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रमको समापन समारोहमा वोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर

छोरीको जन्मोत्सवमा विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाका एक परिवारले आफ्नो छोरीको जन्मोत्सव विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण गर्दै मनाएका छन् । चौविसे २ का बुवा मानवहादुर वस्नेत र आमा रिता वस्नेतले आफ्नी छोरी

भोलि धनकुटामा ७ घण्टा बत्ती काटिने

धनकुटा । भोलि शनिबार बिहान ९ बजेदेखि दिउंसो ४ बजेसम्म धनकुटा जिल्लामा पनि बिजुली कटौती हुने भएको छ । धनकुटा आउने लाइनको दुहबी खनार शेक्सनमा कन्डक्टर अपग्रेडिंग कार्य गरिने भएकोले

हवाई भाडा बढ्यो

काठमाडौँ, ७ फागुन । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन

भागरथीको शव आफन्तले बुझे, महाकालीमा दाससंस्कार

बैतडी, ७ फागुन । ब लात्का रपछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।