धनकुटा,२१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सवारी चालक,सवार यात्रु,पैदल यात्रीहरु लाई सचेत गराउन तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण र मालबाहक सवारी साधन ,यात्रु
नारायण कुमार राई/धनकुटा,२१ माघ । धनकुटाको छथर जोरपाटी १ हात्तिखर्क फंलाटेकी ब्लड क्या’न्सर भएकी ५ बर्षिया साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ
कञ्चनपुर, २१ माघ । दुई दशक अघिदेखिको लामो सङ्घर्षपछि अलग्गै आदिवासी जनजातिको पहिचान पाएका कैलाली र कञ्चनपुरका राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने भएका छन् । छुट्टै आदिवासी जनजातिको
काठमाडौँ, २१ माघ । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार÷चार मूल्य घटाएका हुन्
धनकुटा । धनकुटाको पाख्रीबास ४ निवासी तोर्न निरौलाको गाडीको ठक्करबाट मोरंगको रंगेली नगरपालिका ८ बस्ने ३७ बर्षीय भिम राजबंशीको निधन भएको छ । आज बिहान करिब ११ बजेतिर पश्चिमबाट आइरहेको
काठमाडौँ, २१ माघ । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहडतालको घोषणा गरेको हो
कनकाई, २१ माघ । झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले
काठमाडौँ, २१ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान
प्रकाश सिलवाल काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन्