नवनियुक्त अख्तियार प्रमुख राईले सम्हाले कार्यभार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राईले बुधबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर कार्यभार सम्हालेका हुन् । उनीसँगै

संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण

काठमाडौँ, २१ माघ (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई

‘गरीबको नाना, शनिबारको छाना’

मनोज दाहाल मोरङ, २१ माघ । गरीब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरीबका लागि नाना, शनिबारको छाना’ भएको छ । प्रत्येक शनिबार बिहानैदेखि

भेडेटार र नाम्जेमा रहेका होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा स्टिकर टाँस

धनकुटा, २१ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले सागुँरीगढी गाउँपालिकाको भेडेटार र नाम्जेमा रहेका होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४

ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

दमौली, २१ माघ । तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो

लुम्बिनी क्षेत्रका सातवटा तलाउको नामाकरण

लुम्बिनी , विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अवस्थित सातवटा तलाउको नामाकरण गरिएको छ। अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट लुम्बिनी क्षेत्रका सातवटा तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ

काठमाडाैं। हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल

केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी

कास्की, २१ माघ (रासस) : कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक श’ल्यक्रिया

काठमाडौँ, २१ माघ (रासस) : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क श ल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चो ट बोक्नुभएका लामालाई गत साता

काम नलाग्ने भयो साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भित्रयाएको २८ करोडको रासायनिक मल

वीरगञ्ज, २१ माघ (रासस) : साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।