शहिदभूमि गाउँपालिका ७ साप्तिङटार सिद्धदेवी माविलाई ६ लाख ५० हजार रकम वरावरको कम्प्यूटर वितरण

धनकुटा खबर । विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा लिन सहज होस् भन्ने लक्षका साथ धनकुटाको शहिदभूमि गाउँपालिका ७ साप्तिङटार स्थितको सिद्धदेवी माविलाई आज एक कार्यक्रमको वीच कम्प्यूटर वितरण गरिएको छ । गाउँपालिकाको सर्शत

धनकुटामा पनि विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरि मनाइयो वालाचर्तुदशी

धनकुटा खबर । बाला चर्तुदशीका दिन आज धनकुटाका विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरेर वालाचर्तुदशी पर्व मनाईको छ । धनकुटाको तल्लोगोकुण्डेश्व,नर्वदेश्वर,मुलघाट लगायतका स्थानमा शदबिज छरिएको हो । आजको दिन मृत्यूवरण गरेका

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत बसको टिकट

अच्युत रेग्मी,काठमाडौं । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काटिन् । दिउँसो

बलिउडको कला नेपाल भित्र्याउने गजुरेलको चाहना

नारायण अधिकारी,चितवन । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ । केही दिनअघि आफ्नो

यु द्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पु¥याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई

सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व सङ्कलनमा ह्रास

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

काठमाडौं, कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ।

लोप हुँदै आरन पेसाः ‘सिलाईमा समाजको दृष्टिकोण परिवर्तन भयो तर, आरनमा भएन

जुम्ला/पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो

डोटीमा ७९९ एचआइभी सङ्क्रमितले सेवन गर्दै एआरटी, संक्रमितको संख्या घट्दै

डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्रेष्ठको निधनमा कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राख्यो

मंशिर २७,धनकुटा । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्यामलाल श्रेष्ठको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राखेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।