नेकपाकाे आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार

नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

प्रकाश सिलवाल,काठमाडौं । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको

नियमित पढाई र क्यान्सरबाट बचाउन प्याड बितरण

नारायण कुमार राई,धनकुटा । आफ्ना गाउँपालिकाका छात्राहरुलाई नियमित पढाई र पाठेघरको मुखको क्यान्सरबाट बचाउन छथर जोरपाटी गाउँपालिका धनकुटाले आफ्ना सामुदायिक बिद्यालयहरुमा सेनिटरी प्याड बितरण शुरु गरेको छ । महिनावरी भएको बेला

पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु

पर्वत । अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर

बालबालिकालाई सुनका गरगहना नलगाउन आग्रह

काठमाडौं । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६

विशेष क्षमता भएका बालबालिकालाई स्वेटर र टोपी वितरण

धनकुटा । मर्गेश्वरी आधारभूत विद्यालय धनकुटाका विशेष क्षमता भएका बालबालिकालाई आज स्वेटर र टोपी वितरण गरिएको छ । अघिल्लो वर्षको तिहारमा सञ्चालन गरिको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मार्फत त्यस विद्यालयका

धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र ग्रामिण उद्यम तथा विप्रेशण परियोजना (समृद्धी) को सहयोगमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम आज सम्पन्न भएको छ

संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय

धनकुटा  । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भेलाले जिल्लामा संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय गरेको छ । भेलामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य भएको छ । यो गाउँपालिकाको पिप्ले देखी सन्देश मोड जिसु हुँदै खोकुटार सम्म



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।