पाख्रीवास नगरपालिकाको मुगाखोला दोभान सम्म जाने ग्रामीण सडक विस्तार तथा स्तरोन्नती

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ को कामी टोल देखी भाक्चावा भुरुटेन-आधामारा हुँदै पाख्रीवास नगरपालिकाको मुगाखोला दोभान सम्म जाने ग्रामीण सडक विस्तार तथा स्तरोन्नती, सोलिङ गरिएको छ ।

आज धनकुटाका थप दुई कोरोना संक्रमित

धनकुटा । धनकुटाका २ सहित प्रदेश १ मा आज ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका अन्य संक्रमितहरुमा मोरङ २८, झापा २२, सुनसरी १४, संखुवासभा ३, खोटाङ, इलाम र

पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै पाँचथरको मुवा झरना

रवीन्द्र काफ्ले,पाँचथर/पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ। यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय

नगरपालिकाले सञ्चालन गर्ने गरी ढोरपाटनका मेयरले किने व्यक्तिगत खर्चमा एम्बुलेन्स

बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरेका छन्। नगर प्रमुख नेपालीले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरिद गरेका हुन्। झण्डै रु ४० लाख पर्ने

सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

रानीपूल(पूर्व सिक्किम) ÷ आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ

धुलोबाट इँटा बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

तनहुँ । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ

विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले

हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।