नारायण ढुङ्गाना,काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा
धनकुटा । राजनीतिक संघर्ष, आन्दोलन, परिवर्तन, जातीय विभेद तथा छुवाछुत विरुद्वको सामाजिक मुक्ति आन्दोलनका एक अथक एवं ऐतिहासिक महान व्यक्तित्वको नाम हो, भद्रमान घले। धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं.
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । कार्यदलले आज संयुक्त
कृष्ण दवाडी,कास्की । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको
भूपेन्द्रसिंह विष्ट,डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको फोटो सरकारले निकालेको मुक्तहलिया परिचयपत्रमा रङ्गीन कभरको फोटो त भयो तर उनले ११ वर्ष वितिसक्दा पनि परिचयपत्र पाएका छैनन्
काठमाडौं । नेपालले आफ्नो भूमि दावी गर्दै मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको भूमि लिम्पियाधुरामा नेपालीलाई नपठाउन भारतले पत्राचार गरेको छ । गत मे २० मा नेपालले लिम्पियाधुरा, कालापानी र
टेक्सस (अमेरिका) । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए)ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण
पूर्णप्रसाद मिश्र,काठमाडौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति
पूर्णप्रसाद मिश्र,काठमाडौँ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न