झापामा बाढीः एकको मृ त्यु, पाँच परिवार विस्थापित

काठमाडौं । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृ त्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस

जाजरकोटमा ९ शव भेटिए, बाढी पहिरोले ५ सय परिवार विस्थापित

हेमन्त केसी/ जाजरकोट, असार २८ । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिराेमा बेपत्ता नाै जनाकाे शव फेला परेकाे छ। घर नजिकैबाट पहिरो जान

बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

नारायण ढुङ्गाना,काठमाडौँ । कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ

कोरोनाको संक्रमणको आशंका : कतारबाट फर्किएका १४९ जनालाई खरिपाटी लगियो

काठमाडौं, असार २७ । कोरोना भाइरस संक्रमणको आशंकामा शुक्रबार कतारबाट फर्किएका एक सय ४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ। कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

सिबी अधिकारी,काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय

“गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौँ ?”

जमुना वर्षा शर्मा,चिप्लेढुङ्गा । रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताउनुभयो । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर

सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै जोखिम बढ्दै, एकैदिन ३८ वटा ढोका खोलियो

राजविराज । विहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पानीको वहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना

चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने

चर्को भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारीसाधन काठमाडौंबाट नियन्त्रण

काठमाडौं, असार २६ । ट्राफिक प्रहरीले काठमाडौंमा चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारी साधनलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।