काठमाडौँ, जेठ ११ गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा
लम्की, जेठ ११ गते । कैलालीको जानकी गाउँपालिकामा कोरोना स,ङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न हरेक
बैंकक, जेठ १० गते। कोरोनाभा,इरसको स,ङ्क्रमण नि,यन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन स,ङ्क्रमितहरु भेटिन थालेका छन् । स्वा स्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभा,इरसको स,ङ्क्रमण पुष्टि
–पूर्णप्रसाद मिश्र काठमाडौं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी,
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भो,कभोकै बसेका छन् । नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि भो,कभोक बस्नुपरेको उनीहरुको गु,नासो छ ।
पोखरा । पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहीन बनेको
विराटनगर । प्रदेश नं १ मा सु,र्तीजन्य पदार्थ (नि,यन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सु,र्तीजन्य पदार्थ
भोजपुर,जेठ १० । भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयातमा समेत रो,क लगाइएको छ । कोरोना भा,इरसको जो,खिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भा,इरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का
राँझा, जेठ १० गते । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फ,रार भएका एक स,ङ्क्रमितलाई प्रहरीले आज नि,यन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२